ज्यामिर खाने क्रममा मृत्यु

विराटनगर : ज्यामिर खाने क्रममा केस्रा (चानो) घाँटीमा अड्किएर मोरङको कानेपोखरी गाउँपालिका–५ जहदामा एक जनाको मृत्यु भएको छ। ६५ वर्षीय राजकुमार राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए। उनका अनुसार छिमेकी रत्नबहादुर लिम्बूको घरमा ज्यामिर खाने क्रममा त्यसको केस्रा अचानक घाँटीमा अड्किएको थियो। त्यहाँ रहेकाहरुले घाँटीबाट केस्राबाहिर निकाल्ने प्रयास … Continue reading ज्यामिर खाने क्रममा मृत्यु